काठमाडौं – नेपाल बंगलादेश बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij