२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको प्रवक्तामा अधिकारी

नेपाल बैंकको प्रवक्तामा अधिकारी

1.4K
Shares

काठमाडौं । नेपाल बैंकको प्रवक्तामा  प्रकाशकुमार अधिकारी चयन भएका छन्  । कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई बैकको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
यसअघि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल प्रवक्ता थिए ।  अधिकारीले वि.सं २०६१ मा उप प्रबन्धक पदबाट नेपाल बैंकमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij