२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दशौँ विन्ध्यवासिनी म्युजिक अवार्डको मनोनयन सार्बजनिक (सूचिसहित)

दशौँ विन्ध्यवासिनी म्युजिक अवार्डको मनोनयन सार्बजनिक (सूचिसहित)

1.2K
Shares

काठमाडौँ – अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको उत्कृष्ट ५को मनोनयन सार्बजनिक भएको छ ।
शनिबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित सम्मान कार्यक्रमको आयोजनासगैं अवार्डको मनोनयन सार्बजनिक गरिएको थियो ।
वरिष्ठ गायक दिपक खरेल लाइ नगद रु ५०००१/ सहितको बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान २०७६ द्वारा सम्मान गरिएको थियो यस्तै संगीतकार हरि लम्साल लाइ नगद रु २५०००/ सहितको विन्ध्यवासिनी सङ्गीत रत्न सम्मान २०७६ द्वारा सम्मान गरिएको थियो भने संचारकर्मी दीपेन्द्र श्रेष्ठ लाइ नगद रु १५०००/ सहितको बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान २०७६ द्वारा सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा विन्ध्यवासिनी फाउन्डेसनका नया आजीवन सदस्यहरुलाई सम्मान तथा स्वागत पनि गरिएको थियो
विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणमा ३१ विधा हरु रहेका छन् ।

सर्वोत्कृष्ट गीत
१ प्रदिप चापागाई- गल्ती
२ दिलिप योञ्जन तामाङ -गोधुलिमा
३ आनन्दराज खनाल- सम्झनामा नआउ तिमी
४ वि. पाण्डे -पहिले दिल साट्ने कुरा भो
५ अर्जुनरत्न – भिकारी धनले होईन मनले

सर्वोत्कृष्ट गायन सुगम संगीत पुरुष गीतको बोल
१ सजल न्यौपाने  -कहा“ छौ
२ सरोज कोईराला -सासै फेर्न गारो
३ राज सिग्देल -भगवान कसम
४ नरेन्द्र प्यासी -सम्झनामा नआउ तिमी
५ सुमन कुमार श्रेष्ठ -जिस्काउथे म

सर्वोत्कृष्ट गायन सुगम संगीत महिला गीतको बोल
१ दुर्गा परियार- बनफूल
२ निशा देसार -तिम्रै नाउमा चल्ने मुटु
३ संगीता राना प्रधान- सम्झनामा नआउ तिमी
४ बानिका प्रधान – मनै लोभ्याउने
५ जुनु रिजाल – काफ्ले माया लाएर हेर

सर्वोत्कृष्ट संगीत सुगम संगीत गीतको बोल
१ सन्तोष श्रेष्ठ  -स्वार्थी दुनिया
२ श्रीकृष्ण बममल्ल -मुटुृविना बा“चेको मान्छे
३ राजकुमार बगर -सकति लेखे आफ्नै गीत
४ शन्तोष केसी -नरोउ भन्नेले
५ आशिष अविरल -सम्झनामा नआउ तिमी

सर्वोत्कृष्ट रचना सुगम संगीत गीतको बोल
१ सुवाश संगम राई -जूनको आ“शु
२ डा. डि आर. उपाध्याय- स्वार्थी दुनिया
३ मनिस वशिष्ठ -कहा“ छौ
४ एकनारायण भण्डारी- कवि देवकोटा
५ बिरेन्द्र पाठक -तिम्रो हाल सोध्नेछन्

सर्वोत्कृष्ट महिला गीतकार गीतको बोल
१ संगीता वायुङ राई -नजाऊ चेली विदेश
२ पद्मा लिङ्खा मगर -कति लेखे आफ्नै गीत
३ प्रतिमा गुरुङ -आमा ओ मेरी आमा
४ टि माया राई -चोलीको तुना
५ अम्बिका गुरुङ -आउन माया

सर्वोत्कृष्ट एल्बम सुगम संगीत एल्बम
१ सुविन्द्र केसी -आरोहण
२ राज खम्बु -म त तिम्रो
३ आनन्दराज खनाल- तिम्रोे साथ
४ दुबषु क्षेत्री र पुनम क्षेत्री – म जस्तै तिमी पनि
५ सुवास चन्द्र ढुङ्गेल – गीतिका

सर्वोत्कृष्ट एरेञ्जर संगीत संयोजन गीतको बोल
१ रिकेश गुरुङ -के नै छ र मरिलानु
२ कमल सौराग- कति लेखे आफ्नै गीत
३ उदयराज पौडेल -पहिलो नम्बरमा
४ जुगल डंगोल -तिम्रै नाउमा चल्ने मुटु
५ गोपाल रसाईली -मनै लोभ्याउने

सर्वोत्कृष्ट पप गायन पुरुष गीतको बोल
१ टंक तिमिल्सिना- गोधुली सा“झमा
२ प्रताप दास -के नै छ र मरिलानु
३ बिक्रम बराल -गल्ती
४ सचिन रौनियार- ए मान्छे
५ समिर आचार्य -सानोमा सानो

सर्वोत्कृष्ट पप गायन महिला गीतको बोल
१ छनु गुरुङ- के पो भनम्ला
२ पारु रञ्जित -उडी जाने चरीलाई
३ सम्बृद्धि राई -म दामी छु
४ टिका प्रसाई -कर्के नजर
५ प्रविशा अधिकारी -साथ

सर्वोत्कृष्ट पप संगीत गीतको बोल
१ राजेश थापा -किन किन मिठो
२ कल्याण सिंह- गल्ती
३ अर्जुन पोखरेल- ए माया
४ वृजेश श्रेष्ठ म -दामी छु
५ सुवास सुन्दास -साथ

सर्वोत्कृष्ट युगल गायन गीतको बोल
१ राज खम्बु र मेलिना राई -कर्कले पात
२ टंक तिमिल्सिना र प्रविशा अधिकारी- गोधुली सा“झमा
३ पे्रम प्रकाश ओली र मेलिना राई -हल्ला नगर
४ गुणराज श्रेष्ठ र टिका प्रसाई -पिरतीमा
५ समिर आचार्य र विद्या तिवारी- घाममा सुकाईदेउ

सर्वोत्कृष्ट लोकदोहोरी गायक गीतको बोल
१ राजेन्द्र कंडेल -दुःखी मान्छे
२ मोहन खड्का -ए तिम्रो माया
३ सन्दिप न्यौपाने -लालुमै
४ बैकुण्ठ महत -सुपारी चुईगम
५ कुलेन्द्र विश्वकर्मा -सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गायिका गीतको बोल
१ देवी घर्र्ती मगर -भाग्यमानी
२ लक्ष्मी मल्ल -लोभी आ“खा
३ शर्मिला विश्वकर्मा- भगवानले नी बुझेनन कुरा
४ शान्ती श्री परियार -गलबन्दी
५ सुनिता दुलाल -मुखैमा चिनी

सर्वोत्कृष्ट लोकदोहोरी भाका गीतको बोल
१ युवराज मगर -मयाली
२ बलबीर थापा -धर्मै हुन्थ्यो दिए
३ रामु खड्का -स्वर्णपदक
४ शिव हमाल -लालुमै
५ बसन्त थापा -सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी रचना गीतको बोल
१ नवराज दाहाल-कोइली चरी
२ सावित्रा चिलुवाल -केसरी
३ शिव हमाल -लालुमै
४ नवराज पन्त- सालको पात
५ एक नारायण भण्डारी- भेटियौ धन्न

सर्वोत्कृष्ट लोकदोहोरी गीत गीतको बोल
१ कमल सरगम -मानसिक रोगी
२ प्रकाश सपुत -गलबन्दी
३ शिव हमाल -लालुमै
४ नवराज पन्त -सालको पात
५ एक नारायण भण्डारी -छिपछिपे पानीमा लेउ

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ आधुनिक गीतको बोल
१ प्रेम ब. खड्का र सविना कार्की -तिम्रो आ“शु
२ प्रमिला कार्की र कमल सिंह -दौतरी
३ बिनु शाक्य र सनम कठायत -भर छैन तिम्रो माया
४ देवेन्द्र क्षेत्री र अञ्जली अधिकारी -माया लाएर हेर
५ अनु शाह र राजन आले – हे प्रिया

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ लाकेदोहोरी गीतको बोल
१ विमल अधिकारी र सारिका के.सी. -ए तिम्रो माया
२ रुपा कंडेल र आशिर प्रताप जंग -दुःखी मान्छे
३ सुरेन्द्र कुमार दाहाल र सपना पन्त -रुदै बाटो छेकम भनेनी
४ सन्दिप न्यौपाने र सृष्टि खड्का -लालुमै
५ शंकर विसी र अन्जली अधिकारी -पान खायो मायाले

सर्वोत्कृष्ट पाश्र्व गायन पुरुष चलचित्रको नाम
१ डेबिड शंकर -पहिलो नम्बरमा (छक्का पञ्जा३)
२ रुपक डोटेल -बनकी चरी (प्रसाद)
३ निशान भट्टराई- बरु अर्को जुनी (प्रेम दिवश)
४ राजनराज शिवाकोटी -चिरीच्याट्टै (दयारानी )
५ तारा प्रकाश लिम्बु -बाचा छकी (बीर बिक्रम २)

सर्वोत्कृष्ट पाश्र्व गायन महिला गीतको बोल
१ बिन्दु परियार-पहिलो नम्बरमा (छक्का पञ्जा३)
२ दुर्गा खरेल -आजको साम ( पासवर्ड)
३ स्मिता दाहाल -दाल भात (दाल भात तरकारी )
४ रजिना रिमाल -खुद्रा खुद्री माया (बुलबुल)
५ प्रविशा अधिकारी -जिन्दगी नै भन्दिन (ए मेरो हजुर)

सर्वोत्कृष्ट संगीत चलचित्र गीतको बोल
१ दिपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा३)
२ सुभाष भुषाल- बनकी चरी (प्रसाद)
३ अर्जुन पोखरेल -रहर छ संगै (क्याप्टेन)
४ तारा प्रकाश लिम्बु -बाचा छकी (बीर बिक्रम २)
५ कोशिष क्षेत्री -खुद्रा खुद्री माया (बुलबुल)

सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत गीतको बोल
१ रमेश दाहाल -जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी
२ प्रभात सुवेदी- नेपालको स्वार्थ बाहेक
३ ऋषि अधिकारी -नालापानी
४ चेतन सापकोटा -बुद्ध पठाईदेउ
५ पुरुषोत्तम सानु खुम्बु -पासाङ ल्हामु

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी गीतको बोल
१ कपिल लामा -ए तिम्रो माया
२ काजिश श्रेष्ठ -मान्छे फकाएर आफ्नो हुदैन
३ प्रकाश भट्ट -लालुमै
४ बबिता श्रेष्ठ (मलेकु)- एक हजारको नोटले
५ शिब विक -सालको पात

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक गीतको बोल
१ प्रकाश धिताल- बोल्ने कोही छैन
२ जनक सिंह -आगो लगायौ
३ क्रान्ति केसी-राखी
४ दिपेन्द्र तिमल्सिना -सोल्टिनी
५ काजिश श्रेष्ठ -जुनकिरी

सर्वोत्कृष्ट छायांकन गीतको बोल
१ दुर्गा पौडेल -रित्तो काख
२ अजय रेग्मी- तिम्रो पिरैमा
३ राजेश घिमिरे -लालुमै
४ मुकेश हुमागाई- उजाड यो
५ सागर गौतम -मानसिक रोगी

सर्वोत्कृष्ट भिडियो सम्पादन गीतको बोल
१ दिपक विष्ट- मान्छे फकाएर आफ्नो हुदैन
२ विश्णु शर्मा -लाउछ माया
३ बिनोद बम- हिन्दैछु बेसुर बनेर
४ नविन घर्ती मगर- पान खायो मायाले
५ एकान्त मगर -मुहारै राम्रो

सर्वोत्कृष्ट नवप्रतिभा आधुनिक, पप गीतको बोल
१ प्रदिप ढकाल -जूनमा राखु तिमीलाई
२ सुविन्द्र केसी. -उधारो बाचा
३ बिक्रम बराल -गल्ती
४ नम्रता तामाङ -नगर शंका
५ बबी लिम्बु -फुलकोे बासना
सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी गीतको बोल
१ शीव कार्की -मानसिक रोगी
२ सुस्मिता घर्ती मगर- छाता थिएन
३ दिनेश क्षेत्री -केसरी
४ रुपा धर्ती मगर -पानी सलल
५ सुमित्रा तामाङ- चौतारीको बर
सर्वोत्कृष्ट म्युजिक कम्पनी
१ भावना म्यूजिक सोलुशन
२ त्रिसना म्यूजिक कम्पनी
३ प्रियसी म्यूजिक कम्पनी
४ एस.एस. डिजिटल
५ अम्बिका म्यूजिक प्रा.लि.
अन्तराष्ट्रिय संगीत सम्मान
१ प्रदिप चापागाई (अष्ट्रेलिया)
२ मनिस वशिष्ठ (अमेरिका)
३ दुर्गा पंगेनी (कतार)
४ राज खम्बु (अमेरिका)
५ असिम महत (बहराइन)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij