२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको भाउ आज कति ?

सुनचाँदीको भाउ आज कति ?

900
Shares

काठमाडौँ – साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।

चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij