२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनको मृत्यु २५ घाइते

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनको मृत्यु २५ घाइते

1000
Shares

काठमाडौं – सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस काठमाडौं शंखरापुर नगरपालिकाको लप्सेफेदीमा दुर्घटना हुँदा तीनको मृत्यु भएकाे छ भने २५ घाइते भएका छन् ।
आमा ह्योल्मो यातायातको बस ओरालोमा चिप्लिएर दुर्घटनामा परेको हुनसक्ने बताईएकाे छ । घाइतेलाई शंखरापुरलगायत अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij