२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्वतमान सभामुख महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

निर्वतमान सभामुख महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

565
Shares

काठमाडौं – निर्वतमान सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले उनीमाथि सो उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको बताएका हुन्। आजै अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी रहेको छ ।
आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख माथि प्रहरीले २० दिन लामो अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij