काठमाडौ- प्राइम बैंकले काठमाडौको टोखा नगरपालिकामा दुईवाेटा शाखा संंचालनमा ल्याएको छ। यी शाखासँगै बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।
यो क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनमा शाखाहरुको संजाल बिस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij