२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

840
Shares

काठमाडौं– सरकारले कार्तिक १३ गते बुधबार सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।
मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij