२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.५ प्रतिशत लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.५ प्रतिशत लाभांश दिने

505
Shares

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको संचालक समितिको ३८७ औं बैठकले २२.५ प्रतिशत लाभांश घोषणा गरेको हो।

यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि सेयर लगानीकर्तालाई वितरण गर्ने बैंकले बताएको छ । स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा पठाइसकेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij