२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

760
Shares

काठमाडौं– गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २२६ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत पन्तलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij