२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

1000
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको जनाएको छ ।

कम्पनीले कात्तिक १ गतेदेखि लागू हुनेगरी श्रेष्ठलाई सचिव पदमा नियुक्त गरेको हो । सोही दिनदेखि नै श्रोष्ठले आफ्नो कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त श्रेष्ठसँग व्यापार वित्त, क्रेडिट र शाखा सञ्चालनको क्षेत्रमा १५ वर्षको बैंकिङ अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij