२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चर्चामा गीतकार बी. पाण्डेको पहिले दिल (लिरिकल भिडियोसहित)

चर्चामा गीतकार बी. पाण्डेको पहिले दिल (लिरिकल भिडियोसहित)

1.1K
Shares

काठमाडौं – लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत पहिले दिल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगित रहेको छ ।
बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् । उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन ।
कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij