२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बारामा एकैठाउँ ५ जनाको शव भेटियो

बारामा एकैठाउँ ५ जनाको शव भेटियो

715
Shares

काठमाडौं । बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ । बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij