२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डा. उपाध्यायको शब्दमा सन्तोष श्रेष्ठ र सुरुचि पन्थिको स्वरमा दशैं तिहार सार्वजनिक

डा. उपाध्यायको शब्दमा सन्तोष श्रेष्ठ र सुरुचि पन्थिको स्वरमा दशैं तिहार सार्वजनिक

755
Shares

काठमाडौं -नेपालीहरुको महान चाढ दशैंतिहारलाई मध्यनजर गरेर किर्तिमानी गितकार डा. डिआर उपाध्यायको नयाँ गित दशै तिहार सार्वजनिक भएको छ ।
लोकप्रिय युवा संगितकार सन्तोष श्रेष्ठको संगित र स्वर रहेको यस गितमा सुरुचि पन्थिले साथ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij