२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका रिता केसीको ‘के पर्‍यो कान्छाको पुरा नाम’ (भिडियोसहित)

गायिका रिता केसीको ‘के पर्‍यो कान्छाको पुरा नाम’ (भिडियोसहित)

1K
Shares

गायिका रिता केसी र धुर्व बिस्कोको स्वर रहेको गीत ‘के पर्‍यो कान्छाको पुरा नाम’को भिडियो सार्वजनिक भएको छ । धनबिर पुनको शब्दमा दिपक शर्माको संगीत राहेको गीतमा एरेन्ज उदय राज पौडेलको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा भिडियोका निर्देशक समेत रहेका गम्विर बिस्ट फिचर्ड छन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नबिन निरौलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij