२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर

गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर

1.1K
Shares

काठमाडौं – गोदरेज अप्लाएन्सेसले नेपाली ग्राहका लागि चाडपर्व लक्षित अफर ल्याएको छ। “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको जानकारी दिएको छ ।
योजनामा गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्ने छन्। लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउन सकिने छ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवसर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij