२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकार सापकोटा र थपलिया सम्मानित

पत्रकार सापकोटा र थपलिया सम्मानित

920
Shares

काठमाडौं – नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा क्लिमान्डुमा कार्यरत पत्रकार सोभित थपलियालाई पुरस्कृत गरिएको छ । सहकारी क्षेत्रमा कलम चलाए वाफत थपलियालाई ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
त्यस्तै सिजेएन संस्थापक सम्मान अन्र्तगत समाजका संस्थापक उपाध्यक्ष एवम् निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । पत्रकार द्वय थपलिया र सापकोटालाई प्रमुख अतिथी मन्त्री अर्यालले पुरस्कृत तथा सम्मान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij