२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल रेमिट र रेमिट्ली बिच सम्झौता

नेपाल रेमिट र रेमिट्ली बिच सम्झौता

815
Shares

काठमाडौं – नेपाल रेमिट इन्टरनेशनलले अमेरिका, यू के र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ। त्यहाँबाट रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिटसँग आबद्ध बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरबाट सजिलै निकाल्न सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij