काठमाडौ-संचारकर्मी तथा उद्घोषक गायिका शितल शर्मा को तिजगीत ‘चौतारी’ शितल शर्मा युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । बैकुण्ठ महतको शब्द रचना लाई खुमन अधिकारीले भाका भनाएको यस गीतमा स्वर शितल शर्माको छ भने गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार निरु खड्का ( ठ्यासकुमारि) को उत्कृष्ट नृत्य साथै शितल शर्मा स्वयं र किशोर निरौला को अभिनय देख्न पाइन्छ ।
गीतको म्युजिक भिडियो शंकर बिसि को निर्देशन ,मधुर बस्नेतको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा तयार भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij