काठमाडौं– कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडौं उपत्यकामा दुई नयाँ शाखाहरु थपेका छ ।
बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेल स्थित (छायाँदेवी कम्प्लेक्स) मा शाखा कार्यालय संचालमा ल्याएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij