२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे नयाँ शाखा

भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे नयाँ शाखा

1.2K
Shares

भक्तपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका २६ स्थित राधे राधेमा आफ्नो ९३औं शाखा विस्तार गरेको छ ।
बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् ।
बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij