२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तरीको कल्याणपुरमा सनराइज बैंकको शाखा

सप्तरीको कल्याणपुरमा सनराइज बैंकको शाखा

980
Shares

काठमाडौं- सनराइज बैंकले सप्तरीको खडक न.पा. वडा नं. ०७ स्थित कल्याणपुरमा ११३औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

सनराइजले ११३ शाखा बाहेक ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij