२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

1.3K
Shares

काठमाडौं– भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।
मंगलबार राति २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको ज्यान गएको छ।
भवन भासिएपछि उनीहरुको १२ घण्टापछि शव निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij