२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोयोटाको नयाँ गाडी अब जनकपुरमा

टोयोटाको नयाँ गाडी अब जनकपुरमा

1.6K
Shares

जनकपुर– टोयोटाको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा डिलर बिस्तार गरेको छ ।
जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेको छ । हालसम्म २५ वटा गाडि बिक्री भईसकेको अटोमोबाईल्सले बताएको छ ।
संचालनमा आएकै दिन ७ वटा टोयोटाका गाडिहरु बुकिङ भएको पनि अटोमोबाईल्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij