२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकको नयाँ शाखा भूमही र जिमिरेभारमा

लक्ष्मी बैंकको नयाँ शाखा भूमही र जिमिरेभारमा

1K
Shares

काठमाडौं – लक्ष्मी बैंकले परासीको भूमही र जिमिरेभारमा नयाँ शाखा संचालनमा ल्याएकोे छ। शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीयल पहुँच पु¥याउने लक्ष्य राखेको बैंकको भनाइ छ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १०८ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्ट छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij