२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकार पछि हट्यो, गुठि विद्येयक फिर्ता

सरकार पछि हट्यो, गुठि विद्येयक फिर्ता

870
Shares

काठमाडौं – सरकारले विवादस्पद गुठि विद्येयक फिर्ता लिएको घोषणा गरेको छ । गुठियारहरुले चर्को विरोध गरेपछि सरकार पछि हट्न बाध्य भएको हो । बुधबार विशाल प्रर्दशनको तयारी भएपछि सरकारले एक दिन अघि नै विद्येयक फिर्ता लिएको घोषणा गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मामा अर्यालले पत्रकार सम्मेलन गरेर विद्येयक फिर्ता लिएको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij