काठमाडौं – बैंक अफ काठमाण्डूले नोबेल मेडिकल कलेज, विराटनगरमा थप १ एक्टेन्सन् काउण्टर खोलेको छ। काउन्टरको उद्घाटन दिनडा राजेश नेपालले गरे। आर्थिक वर्ष २०७५/२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ८१ अर्व १३ करोड रुपैयाँ परिचालन गरी ७१ अर्व २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
हाल बैंकले ८७ शाखा, ७५ एटिएम तथा ९ एक्टेन्सन् काउण्टरबाट बैंकिङ कारोबार गर्दैआएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij