२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकमा ग्राहकले निसर्ग हस्पिटलमा विषेश छुट पाउने

सिटिजन्स बैंकमा ग्राहकले निसर्ग हस्पिटलमा विषेश छुट पाउने

970
Shares

काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनल र कैलाली स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बिशेष छुट सम्बन्धि सम्झौता भएको छ।
सम्झौता पश्चात बैंकका डेबिट र क्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij