काठमाडौं -ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनका खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।
बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरणमैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९.६ प्रतिशत व्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने बताए। उनले विकास र वातावरणबीच सन्तुलन हुनसकेमात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij