२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ (भिडियोसहित)

नेपाल आइडल रवि ओडको ‘दिलको फ्रेममा’ (भिडियोसहित)

2.8K
Shares

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।
देवल भण्डारीको शब्द, दीपक शर्माको संगीत रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । नवराज उप्रेतिको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij