२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घुससहित वडाध्यक्ष पक्राउ

घुससहित वडाध्यक्ष पक्राउ

1.2K
Shares

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ। मंगलबार बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजारलाई घुससहित पक्रँउ गरेको हो।
वडाध्यक्ष बराईले विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij