२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमान पक्राउ

840
Shares

धनुषा – आफ्नै श्रीमती ३५ बर्षीया शिवशक्ती देवी सदालाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका- ६ मुसहरीटोलका देवु सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
देवु सदाले श्रीमतीलाई कोदालो प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कोदालो प्रहारबाट घाइते भएकी शिवशक्ती देवीको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij