२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको नयाँ शाखा कार्यालय साँफेबगरमा

प्रभु बैंकको नयाँ शाखा कार्यालय साँफेबगरमा

1000
Shares

अछाम– प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरज्यू शाखाको उद्घाटन गर्दै बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै गुणस्तरीय सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।
उनले साँफेबगरमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij