२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक

अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक

1.4K
Shares

काठमाडौं– चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् ।
सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप,कमल प्रसाईको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ । गीतलाई गायक पौडेलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij