२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सहकारीलाई मर्जरमा लगिने

सहकारीलाई मर्जरमा लगिने

1.3K
Shares

काठमाडौं – सरकारले सहकारी संस्थालाई मर्जरमा जानको लागि प्रोत्साहन गर्ने भएको छ ।
सहकारी तथा भूमि व्यवस्थाको लागि ७ अर्ब ६९ करोड विनियोजन भएको छ।
कृषि, उर्जा, आवास, पर्यटन क्षेत्रमा सहकारीले प्रवेश पाउने भएको छ ।
बचत तथा ऋणको काम गर्ने सहकारीलाई मर्जमा जान प्रोत्साहन गर्ने । ब्याजदर प्रतिस्पर्धी हुने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij