२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बङ्गलादेश बैंकको शाखा सिराहाको मिर्चैया र सर्लाहीको मलङ्गवामा

नेपाल बङ्गलादेश बैंकको शाखा सिराहाको मिर्चैया र सर्लाहीको मलङ्गवामा

1.2K
Shares

काठमाडौं- नेपाल बङ्गलादेश बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवामा नयाँ शाखा विस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ९० पुगेको छ ।
नयाँ शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
९० शाखाबाहेक बैंकले ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटीएमबाट पनि बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij