काठमाडौं -गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत गलबन्दी सार्वजनिक भएको छ ।गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् । गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij