२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुमधुर संगीत कला केन्द्र सञ्चालनमा

सुमधुर संगीत कला केन्द्र सञ्चालनमा

2.9K
Shares

काठमाडौं– गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेले सुमधुर संगित कला केन्द्र सञ्चालनमा ल्याएका छन् ।
शास्त्रीय संगितमा एमए गरेका पाण्डेले काठमाडौंको बसुन्धरामा गायन र बाद्यबादन सम्बन्धी तालिमको लागि केन्द्र सञ्चालनमा ल्याएको जनाएका छन् ।
लामो समयदेखी विभिन्न स्कुलहरुमा संगीत प्रशिक्षकको रुपमा काम गरिसकेका पाण्डेले आधा दर्जन भन्दा बढि गित बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij