२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले माग्यो २५० जना कर्मचारी

एनआईसी एशिया बैंकले माग्यो २५० जना कर्मचारी

1.9K
Shares

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(जूनियर अफिसर,अफिसर र सिनियर अफिसर)का लागि ५० जना, सर्भिस म्यानेजर(सिनियर असिस्टेन्ट, सुपरभाईजर, जूनियर अफिसर र अफिसर)का लागि १ सय जना, रिलेशनशिप म्यानेजर(सिनियर असिस्टेन्ट, सुपरभाईजर, जुनियर अफिसर र अफिसर)का लागि १ सय जना गरी कुल २ सय ५० जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलउयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुन ५ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij