२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजपासँग मिलेर सरकारविरुद्ध मोर्चा कस्ने तयारीमा काँग्रेस

राजपासँग मिलेर सरकारविरुद्ध मोर्चा कस्ने तयारीमा काँग्रेस

1.7K
Shares

काठमाडौं– प्रमुख प्रतिपक्षी दल काँग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र रानीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ ।
सरकारका कामकारबाहीको निगरानी गर्ने भन्दै सोमबारमात्रै काँग्रेसले छाया सरकार बनाएको थियो ।
राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् लोकतान्त्रिक मोर्चाको आवश्यकतामा जोड दिँदै काँग्रेससहित साना दलसँग सहकार्य र छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij