२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

किशोरीलाई बलात्कार गर्दागर्दै पक्राउ

किशोरीलाई बलात्कार गर्दागर्दै पक्राउ

2.8K
Shares

पर्सा– बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij