२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा १०% सम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा १०% सम्म छुट

1.4K
Shares
dav

काठमाडौं –एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ प्रतिशत देखि १० प्रतिशत सम्मको छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij