२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

2.4K
Shares

आज सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँमा काराबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij