२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

3.1K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (जेठ ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij