२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्व. को-पाइलट सन्तोष रानाको सृजना ‘तिमि हासेको’ सार्वजनिक

स्व. को-पाइलट सन्तोष रानाको सृजना ‘तिमि हासेको’ सार्वजनिक

1.6K
Shares

काठमाडौं- नेपाली हवाईआकाशका एक अविस्मरणीय पात्र स्व. को पाइलट सन्तोष राना जसले २०७२ फागुन १४ गते कालिकोटमा भएको हवाई दुर्घटनामा ९ जना यात्रुहरुको ज्यान बचाउदै बलिदानिपुर्ण कार्य गरेका थिए । सन्तोष रानाको स्मृतिमा तयार भएको  ‘सृजना र सम्झना’मा संग्रहित स्वयं सन्तोष रानाको शब्द दिनेश सुब्बाको संगित र थुप्देन भुटियाको स्वरमा रहेको “तिमि हासेको” गीतको भिडियो सार्वजनिक भएको छ ।
भावेश भुमरीले निर्देशन रहेको उक्त भिडियोमा सनम कठायत र नताशा ब्लोनको प्रेमिल जोडी देख्न सकिन्छ भने चितवनमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइ र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij