२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसीसी बैंकको शाखा तनहुँको ढोरफिर्दीमा

एनसीसी बैंकको शाखा तनहुँको ढोरफिर्दीमा

720
Shares

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)लि.ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ । ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij