२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको भाउ कति छ ?

आज सुनको भाउ कति छ ?

4K
Shares

काठमाडौं– के तपाईँ सुन खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने बुधबारको तुलनामा बिहीबार सुनको भाउ एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij