२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

935
Shares

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सझौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij