२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

875
Shares

काठमाडौं– सिटिजन्स बैंक र भाटभटेनीमनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्तगर्न सकिने छ। बैंकका देसभरि ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij