२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा

1.6K
Shares

धरान– प्रदेश नम्बर १ सुनसरी स्थित धरान उपमहानगरपालिका वडा न. ६ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।
शाखाले आजैबाट कारोबार सुरु गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij